शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

दक्ष जनशक्ति सिर्जना गर्ने योजना गर्ने नवनियुक्त श्रममन्त्री साहको निर्णय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति सिर्जना गर्ने निर्णय गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयले...