सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सहायक प्रहरी निरीक्षक...