सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म : २४ किसिमका निःशुल्क तालिमको अवसर (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको...