दुग्ध विकास संस्थानले निकाल्यो बढुवाको सूचना (सूचनासहित)
शुक्रबार, २९ कात्तिक २०७६, ०८ : ५९
१
काठमाडौँ । दुग्ध विकास संस्थानले आन्तरिक बढुवाको सूचना निकालेको छ ।
संस्थानले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो ।
संस्थानले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन दिन सम्बन्धितलाई सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण