मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सडक सुरक्षाका लागि तत्काल सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद...