मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एआई ब्वाँसोको तस्बिर पोस्ट, ५ वर्ष जेल सजाय हुनसक्ने

काठमाडौँ । दक्षिण कोरियामा एक जना ४० वर्षीय पुरुषले एआई प्रयोग गरी बनाएको ब्वाँसोको नक्कली तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनले पाँच वर्षसम्म जेल सजाय र करिब ६ हजार ७००...