चल अचल सम्पत्ति जस्तो बहुमूल्य छैन है शुभकामना, व्यक्त गर्दा आयस्रोत खुलाउन पर्ने, यो त हरेक को पहुँचमा छ हजुर, एक अर्कालाई निस्वार्थ र निःशुल्क आदानप्रदान गर्न मिल्ने, शुभकामना हरेक पर्व र...