शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अन्याय भएको भन्दै कर्णालीबाट क्रिकेट नखेल्ने अनुजको घोषणा

सुर्खेत । कर्णाली प्रदेशको क्रिकेटमा अनुज कुमार चनारा चर्चित नाम हो । २० वर्षीय चनारा क्रिकेटमा तीव्र गतिका बलरको रूपमा चिनिन्छन् । उनले विगत ६ वर्ष अघिदेखि कर्णाली प्रदेशबाट नेपालमा...