सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीले बालेनलाई भने– प्रधानमन्त्रीज्यू प्रदेशको अधिकारमा हस्तक्षेप र द्विविधा नहोस्

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई प्रदेश सरकारको अधिकारमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।  बिहीबार प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुको छलफल कार्यक्रममा कँडेलले यस्तो बताएका हुन् ।  ‘हाम्रो संविधान जनताको...