बागलुङ । बागलुङको गलकोट नगरपालिका क्षेत्रका तीनवटा छोटा सडक र वडा कार्यालय भवन एकसाथ सम्पन्न गरिएको छ । गलकोट–३ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको छ भने झण्डै साढे...