शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पूर्णबहादुरसँगको भेटपछि गगनले भने – बेमेल हटाएर एकताकाे पहल गर्न अग्रसर भएँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत्तर एकताका लागि पहल सुरु गरेका छन् ।  थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरेका छन् ।...