सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भोजपुर गोल्डकपको उपाधि आयोजकलाई

भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित रु पाँच लाख हात पारेको छ । भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले...