सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।