सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठक

शुक्रबार, ११ वैशाख २०८३, १२ : ०५
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा जारी छ।
  • बैठकमा संसदीय दलको नेताको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप