मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथ खनालप्रति सुवास नेम्वाङको कटाक्ष : उहाँको झल्झली याद आउँछ, नाम चाहिँ बिर्से

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट...