बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रिमियर इन्टरनेसनल स्कूलमा ‘फ्युचरप्रेनर्स’ प्रदर्शनी, विद्यार्थीद्वारा नवीन व्यावसायिक अवधारणाहरू प्रस्तुत

काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई.बी. कन्टिनम स्कूलले युवा नवप्रवर्तकहरू, उद्योग विज्ञहरू र अभिभावकहरूको सहभागितामा हालै एक विशेष उद्यमशील प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यस प्रदर्शनीमा विद्यार्थीहरूले...