शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्रमा सहयोगापेक्षी छनोट गर्न होल्डिङ सेन्टर

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख...