शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

‘फल खेल्ने रास्वपाको कोच कांग्रेस, एमाले र तत्कालीन माओवादी नै हुन्’

काठमाडौँ । जेनजी अगुवा मजिद अन्सारीले बिहीबार न्यायपालिकामा भएको नियुक्ति प्रक्रियामाथि टिप्पणी गर्दै ‘फल खेल्ने रास्वपाको कोच कांग्रेस, एमाले र तत्कालीन माओवादी नै हुन्’ भएको बताएका छन् । सामाजिक सञ्जाल...