शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा सासंदहरू भन्छन्– मन्त्री फेरबदल हुनुपर्छ

धनगढी । सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल गर्नुपर्ने कुरा उठेको छ । सत्तारुढ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सासंदहरूले नै मन्त्री परिवर्तनको माग गरिरहेका छन् ।  हाल सुदूरपश्चिममा नेपाली कांग्रेसका कमल बहादुर शाहले सरकारको...