शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

संसद् बैठकबाट प्रधानमन्त्री बाहिरिनु संसदीय मर्यादा विपरीत: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सङ्घीय संसद्को संयुक्त बैठकका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह बीचमै बैठक हलबाट बाहिरिएको घटनालाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमा विपरीत भएको टिप्पणी गरेको छ । कांग्रेसका प्रवक्ता...