काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताएका छन्। संसदीय सुनुवाइ समिति (संयुक्त) मा प्रस्तावित निर्वाचन आयुक्त...