बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका परम्परागत उपाय

बाँदरको समस्या समाधान गर्न संसद्बाट केही सांसदहरूले सरकारलाई अल्टिमेटम नै दिए । बाँदरकै कारण गाउँबस्ती रित्तिइरहेको र किसानहरूका पीडाका विषय अहिले मिडियामा छ्यापछ्याप्ती छन् । हुन त यो विषय पुरानो होइन...