काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले पछिल्लो समय तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रकृतिसँग जोडेर स्वास्थ्योपचार...