शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ स्थित त्रिवेणी स्पिनिङ मिल्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेतिर लागेको आगलागी नियन्त्रणमा आएको बाराका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।  आगलागीमा...