नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित पञ्जाबी गायक गुरु रंधावाको जिम बाहिर गोलीबारी भएको घटना सार्वजनिक भएको छ । दिल्लीको पश्चिम विहार क्षेत्रमा रहेको उक्त जिममा अज्ञात आक्रमणकारीहरूले गोली चलाएको बताइएको छ...