शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्याण्डकी राजकुमारीको निधन

बैंकक । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ।  तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको बिहीबार राति निधन भएको थाइ शाही दरबारले शुक्रबार आधिकारिक घोषणा गरेको हो। सन् २०२२...