शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

किसानले डिएपी मल पाएनन्, कृषि मन्त्रालयले सुनेन : सांसद अलिभाट

काठमाडौँ । राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘ठाउँ ठाउँबाट सांसदहरूलाई फोन आइरहेको छ । मलखाद्य पुगेन भनेर...