सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धौवादी फलाम खानी उत्खनन अन्तिम चरणमा, परीक्षणमा फलाम भएको पुष्टि

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले...