काठमाडौँ । काठमाडौँस्थित स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । तत्कालीन सरकारले २०४९ सालमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका विषयमा पूर्वसचिव रामबहादुर रावलको संयोजकत्वमा गठन गरेको...