बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चोरी गरेर अमेरिकी संग्रहालय पुर्‍याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)

काठमाडौँ । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित...