काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग मात्र होइन प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत सङ्गम हो । ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो। ठाउँ ठाउँमा...