सुर्खेत । आफूलाई जेनजी अभियन्ता बताउने सल्यानका युवराज खड्का पक्राउ परेका छन् । सल्यान प्रहरीले सोमबार कुमाख गाउँपालिका–६ आनन्दपुर निवासी २९ वर्षीय खड्कालाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको हो...