काठमाडौं । प्रथम ‘लुम्बिनी लोक तारा २०८३’को विजेता समीर पुन भएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सोमबार कपिलवस्तुमा सम्पन्न फाइनल प्रतियोगीताका विजेता पुनले ५२...