बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता

पोखरा । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब साढे ५५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा ५५ करोड ३८ लाख १ हजार...