बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पदमुक्त गर्ने तयारी गरेको छ । लिम्बूलाई दल विभाजनमा संलग्न भएको र पार्टीको निर्देशनविपरीत कार्य गरेको आरोप लागेको जसपा...