बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

शोषणको मारमा 'गिग वर्कर'

आर्थिक वर्ष २०२५–२६ मा भारतको आर्थिक परिदृश्यलाई हामी दुई शब्दमा परिभाषित गर्न सक्छौँः गति र आकार । भारत विगत केही वर्षदेखि निरन्तर तीव्र गतिमा विस्तारित भइरहेको प्रमुख अर्थतन्त्रका रूपमा स्थापित...