काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ मन्त्रालयका सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची...