काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गर्ने विभिन्न नियुक्तिमा नेपाली सेनाका पूर्वअधिकारीहरू रोजाइमा पर्ने गरेका छन् । यसअघिका सरकारले गर्ने नियुक्तिहरूमा नेपाली सेनाका पूर्वअधिकारीहरू कम मात्रै प्राथमिकतामा पर्ने गरेका थिए ।...