इसलामाबाद । पाकिस्तानको दक्षिणी सहर कराँची नजिक समुद्री क्षेत्रमा सम्पर्कविहीन भएको एउटा कार्गो विमानको खोजी कार्य भइरहेको छ । विमानमा पाँच जना चालकदलका सदस्य सवार रहेको पाकिस्तानी उड्डयन अधिकारीहरूले बताएका छन्...