पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्। वडा अध्यक्ष आङदेम्बेकै घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी...