काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह...