बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....

काठमाडौँ । ललितपुरस्थित एक होटेलमा आपूर्ति गरिएको सीता ग्यासको सिलिन्डर सिलप्याक अवस्थामै खाली भेटिएको छ ।  सोमबार होटेलले खरिद गरेका १२ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरमा ग्यास नभएको अवस्थामा फेला परेको...