बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी

काठमाडाैँ । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन ७ ए बाट हाउस अफ डेलिगेट्सको प्राइमरीमा उम्मेदवार रहेका नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन् । चापागाईंले मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट ७ ए...