काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि आगामी दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा...