बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

शैक्षिक परामर्श संस्थामा सरकारकाे कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

काठमाडौँ। सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३...