काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गलाई कलङ्की–नागढुंगा सडक खण्डसँग जोड्ने प्रमुख लिङ्क रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ। सुरुङ मार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारी...