काठमाडौँ। स्विजरल्याण्ड विरुद्धको विश्वकप २०२६ को क्वाटरफाइनल खेलमा अर्जेन्टिनाका खेलाडीहरू हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिए। यो कुनै सामान्य विरोध नभई अर्जेन्टिनी फुटबलका लेजेन्ड एवं पूर्व कप्तान एन्टोनिओ रटिनको निधनप्रति...