काठमाडौँ । रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीको वीर अस्पतालमा उपचार जारी छ । सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको जलन विशेषज्ञ डा.अपार लामिछानेको नेतृत्वमा आईसीयूमा...