काठमाडौँ। कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा...