बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’ का नाममा हुने अवैध कारोबारमा संलग्न कम्पनीहरूमाथि कारबाही गरिने बताएका छन्।  बुधबार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’ का सम्बन्धमा उठेका...